काठमाडौं । बलिउड अभिनेता संजय दत्त काठमाडौँ आइपुगेका छन्। बिहीबार साँझ काठमाडौँमा बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । दत्त भोलि नै भारत स्वदेश फर्किने छन्। दत्तले करिब चार दशक लामो करियरमा थुप्रै चर्चित र सफल फिल्महरूमा अभिनय गरेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)






