काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी अभियानका लागि ३२१ कर्मचारी माग गरेको छ। शुक्रबार रास्वपाले विभिन्न पदमा ३२१ जना कर्मचारीको आवेदन खुलाएको हो ।
रास्वपाले चुनावी अभियानका लागि रणनीतिक विश्लेषक, अनुसन्धानकर्तादेखि, प्रचारप्रसारका कन्टेन्ट क्रिएटरहरू समेत माग गरेको छ। रास्वपाले ‘आरएसपी डिजिटल क्याम्पेन रूम-मिसन इलेक्सन’ भनेर आवेदन खुलाएको हो। यसरी खुलाइएको जागिर ३० देखि ६० दिनका लागि हुने भनिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)






