काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वयले पेस गरेको प्रतिवेदन पारित गरेको छ।
मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले हलमा छलफलका क्रममा उठेका प्रश्नको जावफ दिएपछि हलले उनीहरुको प्रतिवेदन सर्वसम्मतीले पारित गरेकोक छ।
तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)






