चिसो बढेपछि जनावरलाई कपडा

इटहरी । बाक्लो हुस्सु र शीतलहरका कारण पछिल्लो केही दिनयता जनजीवन प्रभावित बनेसँगै तराई–मधेसका विभिन्न स्थानमा घरपालुवा जनावरलाई कपडा लगाएर न्यानो बनाइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित राजाबास क्षेत्रमा स्थानीयवासीले गाईवस्तुलाई चिसोबाट जोगाउन थोत्रा कपडा लगाएर संरक्षण गरिरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा