विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका नेता गगन थापाले कांग्रेस प्राइभेट कम्पनी नभएकाले कसैले कसैलाई निकाल्न नसक्ने बताएका छन् ।

विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले विशेष २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक कांग्रेस हुने बताए ।

देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष महाधिवेशनलाई नै दिने प्रष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल