काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताका ’boutमा छलफल भएको छ ।
त्यस क्रममा मन्त्री अर्यालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए । राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बतए ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने
विवादै विवाद झेल्दै दलका बन्दसूची, समानुपातिकमा ६१ को नाम फिर्ता
जेनजी हत्यारा, भ्रष्टाचारीहरुसंग प्रधानमन्त्रीको हिमचिम बढेको छ : प्रभु साह
राष्ट्रपति पौडेलकी छोरी संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
भृकुटीमण्डपमा धमाधम मनोनयन दर्ता, सभापतिको लागि क-कस्ले लिए फारम ?
कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित
राजनीतिक प्रचारमोहले विवादमा अन्तरिम सरकारका मन्त्री
विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिन्छ : गगन थापा






