मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा देशको समसामयिकपरिस्थिति, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

सानदार जितसँगै फाइनलमा मच्छिन्द्र