रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु रहेको बताउदै उनले भ्रष्टाचारी, लुटेराहरुलाई कारवाही गर्नका लागि राम्रा मान्छेहरु एकीकृत हुन आवश्यक रहेको उनले बताए ।
‘यो निर्वाचन असली र नक्कलीबीचको लडाई पनि हो । यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई हो । त्यसैले राम्रा मान्छे एकीकृत हुँदै समाजविरोध, मुलुक विरोधलाई यो निर्वाचनमा हामीले परास्त गर्नैपर्ने हुन्छ,’ आजपा अध्यक्ष साहले भने ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
चुनावको मुखमा संसद पुनःस्थापनाको हल्ला फिजाउनु पराजित मानसिकताको उपज हो : प्रभु साह
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने
सप्तरीमा मतदाता रिझाउन अनेक दाउ
जागिर छाडेर राजनीतिमा लागेका डा.चौधरी स्पेस बढाउँदै
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
निर्वाचन : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
‘पछिल्लो विकास सङ्घीयताको उपज हो’






