इटालीविरुद्ध नेपाललाई दोस्रो झट्का, रोहित आउट

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भए । १४ बल खेलेका उनले दुई छक्का प्रहार गरे ।

ताजा स्थितीमा नेपालले ७ ओभरमा २ विकेट गुमाएर ४९ रन जोडेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन