कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८३ वैशाख १४ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका आज (मंगलबार) सार्वजनिक गरेको हो।
यस्तो छ तालिका :

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस