सरकारले निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई ध्यान दिँदै ३ दिन सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०–२२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन