रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीको अवस्था र उद्धारवारे जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा जारी उद्धार र राहतका गतिविधि’bout जानकारी गराएका छन्।

लामिछानेले बाढीबाट प्रभावित क्षेत्रमा देखिएको अवस्था, भएको जनधनको क्षति तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि भइरहेका प्रयास’bout राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।

यसअघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्य’bout जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनले प्राप्त विवरण र अवस्था’bout राष्ट्रपति पौडेललाई समेत जानकारी गराएका हुन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि जारी रहेका बेला लामिछानेले सरकारका प्रयास’bout सम्बन्धित उच्च पदाधिकारीसँग भेट गरी अवस्थाको जानकारी लिएका हुन्।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीको अवस्था र उद्धारवारे जानकारी