आजपा अध्यक्ष प्रभु साहद्वारा मतदान

आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव रौतहट-३ का उम्मेदवार प्रभु साहले मतदान गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाको ५ नं. वड़ा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

चाइनाबजारको शुभारम्भ साउन १३ गते