भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी

भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो ।

यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५७२८ मत ल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम