एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एक नेताले बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा