काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्व सांसद सिंहको समेत धरौटी जफत
जबरजस्ती करणी अभियोगमा नरेश, हिरा र प्रेम पक्राउ
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
सकिँदै करार, थपिँदै पीडा
गोदाममा ग्यास भए पनि दिदैंनन् व्यापारी
ध्वनी प्रदूषणले नकारात्मक असर परेपछि धनगढीमा माइक र डिजे बजाउन रोक
होमस्टेमा विकृति !
नेसनल प्याब्सन कोशी अध्यक्षमा कमल खनाल सर्वसम्मत चयन






