शंकर अग्रवाललाअनुसन्धानपछि रिहा

काठमाडौं । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि रिहा गरिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले बयान लिने प्रक्रिया सकिएपछि उनलाई छाडिएको जनाएको हो। केही दिनअघि अनुसन्धानकै क्रममा पक्राउ परेका अग्रवाललाई विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले रिहा गरिएको पुष्टि गरेका छन्।

शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिलसहित सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा लगानी रहेको छ। यसअघि सोही समूहका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर