अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने

काठमाडौं । अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सो नीति लिएको हो ।

हालसम्म कर्मचारीहरूले आफ्नो सम्पत्तिको विवरण वार्षिक रूपमा सरकारलाई बुझाउँदै आएतापनि सार्वजनिक गर्ने प्रचलन भने थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम