काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।
लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७ अर्ब १७ करोड ९७ लाख सम्परीक्षण भएकोमा उक्त बेरुजु रहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश संसदमा पेस
आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
नेप्से परिसूचक १० अंकले घट्यो






