काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुलेको छ ।
आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुका २५ वर्षीय गणेश नेपाली हुन् । उनले आफ्नो मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि आत्मदाह प्रयास गरेको बुझिएको छ ।
नेपालीले राहदानी विभागको ३ नम्बर गेटमा आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । मोटरसाइकल नियमविपरित पार्किङ गरेको भेटिएपछि नगर प्रहरीले ह्वील लक लगाएको थियो ।
आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका उनको वीर अस्पतालमा उपचार जारी छ । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)
सम्बन्धित समाचार
कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट: एक सैनिकको मृत्यु, एक घाइते
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
सूचनाको हकमा कमजोर गाउँका सरकार
राहदानी विभागको सेवा केही दिन बन्द हुने
काठमाडौंमा वर्ल्डकप क्रेज (फोटोफिचर)
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप






