सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य

काठमाडौं । सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८३–८४ को धानको समर्थन मूल्य तोकेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएका हुन् ।

सरकारको निर्णय अनुसार मोटो धानको मूल्य प्रतिक्न्टिल ३ हजार ६६० र मध्यम धानको मूल्य ३ हजार ८६० प्रतिक्न्टिल तोकिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

हसिना सिमसारमा शिरिषको वैँस