काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई÷दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक÷एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ
विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
राष्ट्रियसभाको बैठक स्थगित
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
राणा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो






