दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-७ बस्ने ३९ वर्षीय खुशीराम चौधरीलाई हिजो मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खुशीरामले ती बालिकालाई करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)






