चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन् । हिजोदेखि सुरू भएको बन्द सत्र महाधिवेसन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो ।
सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ भने यतिखेर प्रतिनिधिहरू खान खान लाइनमा बसिरहेका छन् । शीर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका ’boutमा छलफल गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)
सम्बन्धित समाचार
लुम्बिनी सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट
प्रधानमन्त्री ‘रुखमा बाँध्ने’, मन्त्री ‘खुट्टा भाँच्ने’ !
धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त
महत्वपूर्ण निर्णय दुई महिनासम्म किन गुपचुप राखियो ?
प्रधानमन्त्री बालेनका लागि लटौली सेन्चुरी रिसोर्टको १६ कोठा






