काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलको निवासमा छापा मारेको छ ।
उनलाई पक्राउ गर्नुभन्दा अगाडि भैसेपाटीस्थित निवासमा छापा मारिएको हो । विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्वन्ध रहेको आशंका विभागले गरेको स्रोतले बतायो ।
विभागको टोली दिउँसो एक बजे पौडेलको निवासमा पुगेको थियो । भैसेपाटीस्थित पौडेलको घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)






