४३ देशका लागि संसदीय मैत्री समूह गठन (सूचिसहित)

काठमाडौं ।

सङ्घीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।

सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार ‘नेपाल–भारत संसदीयमैत्री समूह’, ‘नेपाल–अमेरिका संसदीयमैत्री समूह’, ‘नेपाल अष्ट्रेलिय संसदीयमैत्री समूह’ लगायत समूह गठन गरिएको हो ।

Home » ४३ देशका लागि संसदीय मैत्री समूह गठन (सूचिसहित)
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने