नेपाल प्रहरीका ८ एआईजीको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको कार्यजिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।

हेर्नुहोस् को कहाँ ?

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव