काठमाडौं । ट्राफिक प्रहरीले सिंहदरबार परिसरमै रहेका गाडीमा ‘ह्विल लक’ गरेको छ।
सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका गाडीलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीको टोलीले नियमविपरीत पार्किङ गरिएका गाडीमा ‘ह्विल लक’ गरेको हो।
सिंहदरबार परिसरभित्र पनि कतिपय गाडी बाटोमै पार्किङ गरिएका थिए। कतिपय गाडी जथाभावी पार्किङ गरिएका थिए। त्यस्ता गाडीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।



तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)






