रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित नहरमा एक महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा परोहा नगरपालिका–५ की २४ बर्षीया मुस्कान खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बसन्त गौतमले जानकारी दिएका छन ।
शवलाई बाहिर निकालेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी गौतमले बताए । घटनाका ’boutमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत प्रनाउ गौतमले बताएका छन ।
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
गर्मीले वीरगन्ज महानगरका २७२ शैक्षिक संस्था बन्द
असई विक मृत्यु प्रकरण: पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद सजाय
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर रिना साह
वीरगन्जमा ‘रोजगार मेला २०८३’
सरकारी प्रतिबद्धतापछि ५१ दिनदेखि जारी आन्दोलन स्थगित
मौलापुरमा प्रशासकीय अधिकृत नपठाएपछि आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुतला






