काठमाडौं । बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ परेका तीनजना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले ठगी अभियोगमा आशा श्रेष्ठ, ओमकृष्ण कर्माचार्य र राजेन्द्रकुमार श्रेष्ठलाई सार्वजनिक गरेको हो ।
आशा बाल मन्दिरको तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख थिइन् । कर्माचार्य बाल संगठनका जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति हुन भने राजेन्द्रकुमार काठमाडौंका तत्कालीन सचिव हुन् । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)
सम्बन्धित समाचार
युवतीलाई अगोप्य अङ्ग देखाउने पुरुष सरकारी कर्मचारी
देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध (सूचनासहित)
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
मेलम्चीको पानी आपूर्ति बन्द
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युटुबर पोखरेल थुनामा






