वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ

काठमाडौं । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो।

पार्टीले आजै राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

सुशासन, असल शासनको अभ्यास