काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपशमशेर राणाले रिमाललाई आज बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरिएको बताए ।
उनी बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी हुन् । सोही प्रकरणमा मुछिएका व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरण कसुरमा हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूमाथि अवैध तरिकाले सेयर ‘ट्रान्सफर’ गरेका आरोप छ ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
१० वर्षीया बालिका करणी अभियोगमा वृद्धा पक्राउ
सुकुना मावि छात्रा दुर्व्यवहार प्रकरण : चारै आरोपीमाथि पाँच दिन म्याद थप, अनुसन्धान थप तीव्र
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
संसदमा विपक्षी सांसदमाथि किन खनिए गृहमन्त्री ?
सशस्त्रले ‘विशेष अधिकार’सहित चार एसएसपीलाई फिल्डमा खटायो, तत्काल कारबाही गर्न सक्नेसम्मको अधिकार






