धनगढी । धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ ।
व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा केसीलाई पत्र दिइएको बताउँदै डा.केसीले पूर्वसूचना बिना धर्मशालामै सत्याग्रह थालेको जनाए ।
अध्यक्ष पन्तले धार्मिक संस्थामा अनसन बस्न किन दिएको भन्ने बाहिरबाट दबाब आउन थालेकाले धर्मशाला छाड्न अनुरोध गरेको बताए ।
व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र दिएपछि अबको विकल्प’bout छलफल भइरहेको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
डा. केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
घर झगडाले ‘पुराना’ दल झन् कमजोर
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
आन्तरिक कलहले चुनावपछि झन् कमजोर बन्दै पुराना दल
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
प्रदेशमा पुराना दलबीच नयाँ गठबन्धनको गृहकार्य
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही






