काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर आपराधिक पृष्ठभूमिका एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बिहान करिब २ बजे गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनी चोरी तथा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)






