गोरखा । लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा नगरपालिका–११ स्थित १२ किलोमा रहेको गोरखकाली फ्युल सेन्टरमा क्षति पुर्याएको छ।
माथिबाट खसेको पहिरो र माटोको ढिस्कोले फ्युल सेन्टरको संरचनामा क्षति पुगेको हो। बिहानपख एक्कासि पहिरो खसेकाले पम्प परिसरमा रहेका भौतिक संरचना र इन्धन भण्डारण क्षेत्र जोखिममा परेका छन्।
घटनालगत्तै स्थानीय, प्रहरी र उद्धार टोली नियन्त्रण तथा थप क्षति हुन नदिन परिचालन भएका छन्। घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी छ ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
झापा जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट
नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
सुनसरीमा हटाइयो कर्फ्यू
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह






