काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुन तोलामा एक हजार ३०० रूपैयाँ घटेर तीन लाख तीन हजार ९०० रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार २०० रूपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला दुई हजार १०० रूपैयाँ बढेको थियो ।
आज चाँदी तोलाको चार हजार ८०५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढी हो । आइतबार चाँदी प्रतितोला चार हजार ७९५ रूपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
आज पनि घट्यो सुन र चाँदीको भाउ, कतिमा भइराखेको छ कारोबार ?
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, जापानी येन, थाई भाट र चिनियाँ युआनको मुद्रा स्थिर
मुस्ताङ भन्सारमा उठ्यो १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
करदाता प्रोत्साहन उपहार : भदौ महिनाको यी हुन् ३३ विजेता






