काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप लिग–२ को अन्तिम सिरिज खेल्न ओमान पुगेको छ। ओमान र क्यानडासँगको यो सिरिजमा नेपालले चार खेल खेल्नेछ। पहिलो प्रतिस्पर्धा असोज २५ गते क्यानडाविरुद्ध हुनेछ।
नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ। बाँकी चारै खेल जिते नेपालले आफ्नो अंक ३२ पुर्याउन सक्छ। तर शीर्ष चारमा पुग्न आफ्नै जितसँगै अन्य टोलीको नतिजाले पनि साथ दिनुपर्नेछ।
लिग–२ का शीर्ष चार टोली सिधै विश्वकप छनोटमा पुग्छन्। पुछारका चार टोलीले भने छनोट प्लेअफ खेल्नुपर्छ। त्यसैले शीर्ष चारमा नपर्दैमा नेपालको विश्वकप यात्रा सकिँदैन।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?
मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालको निधन
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
मंसिर १६-२७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३२ खेल समावेश हुने
एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ भव्य तयारी





