उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ ज्योति टोलमा करेन्ट लागेर मंगलबार साझ गाईघाटमा एक वृद्धको मृत्यु भएको छ । पुजा गर्ने क्रममा बिधुत लाइन जोड्दै गर्दा त्रियुगा नगरपालिका– ११ ज्योति टोलका ६५ बर्षिय बद्रीनारायण चौधरीको साझ ६ करेन्ट लागेर गम्भीर घाइते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मृतको शब जिल्ला अस्पताल बोक्सेमा रहेकोे बताएको छ । जिल्ला अस्पताल उदयपुरले चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । शब अहिले पोस्ट मार्टमको लागि अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
मोरङ–६ कांग्रेस अधिवेशन विवादपछि नयाँ संयोजक तोकियो, सञ्जयकुमार मण्डललाई जिम्मेवारी
इलामको त्यो असोज: एक वर्षपछि पनि उस्तै छन् बाढीपहिरोका घाउ
मृत्युपछि सबैले आँखा दान गरौँ : मुख्यमन्त्री कार्की
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
स्थानीयको अवरोध र टिपर व्यवसायीको आन्दोलनले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प
सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिवारे अनुसन्धान हुँदै
उदयपुरमा एकै रात दुई ठाउँबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ
खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुख घिमिरेको निधन






