काठमाडौँ । बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर आज दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
तीन महिनापछि सुदूरपश्चिममा आयो ३७ अर्ब ७० करोडको बजेट
धनगढीको जेन्जी मार्गमा डिजिटल बोर्ड सञ्चालन, दैनिक ३ घण्टा प्रसारण हुने
सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थल समेटिएको वृत्तचित्र र बुकलेट सार्वजनिक
एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार
धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल
सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या ३ पुग्यो






