नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पणपछि आगन्तुक पुस्तिकामा सो धारणा राखेका हुन् । उनले गान्धीको विरासतमा अमर प्रकाश देखेको र करुणा नै सर्वोच्च शक्ति भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान, हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्त
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जाँदै, सोमबार नै फर्कने
कोप–३१ ‘निष्कर्षविहीन’ : जीवाश्म इन्धन र जलवायु वित्तमा जुटेन सहमति
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, अरु के के छन् कार्यक्रम ?
प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’






