Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ४ खोलाले बगाएर बेपत्ता भएका युवक ५ दिनपछि मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका युवक ५ दिनपछि मृतावस्थामा फेला

,

तनहुँ । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो ।

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ ।

आँप टिप्न जाँदा घाइते
आँप टिप्न जाँदा रुखबाट लडेर शुक्रबार एक जना सख्त घाइते भएका छन् । घिरिङ गाउँपालिका– १ बन्टार निवासी २४ वर्षीय देवबहादुर कुमाल लडेर घाइते भएका हुन् ।
उनको ढाड भाँचिएको र अहिले नयाँ मेडिकल अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

साताका लोकप्रिय समाचार

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचन : नेपाल

काभ्रेपलाञ्चोक । ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । नेपाल पक्षीय नेता कार्यकर्तालाई लक्षित गर्दै...

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार...

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी...

ट्रेन्डिङ

प्रदेश २ मा २०४ जना थपिए कोरोना संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ९ जना महिला र...

चीनले ३ लाख डोज भ्याक्सिन दिने

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन...

विपन्नलाई राहतस्वरुप रोजगारी

गुल्मी । लकडाउन भएपछि गाउँका धेरै युवा बेरोजगार छन् । बुटबल, काठमाडौ, भैरहवा लगायतका देशका विभिन्न सहर तथा विदेशबाट समेत गाउँ आएका छन् ।...

दुर्गेशको गीत सुन्ने अनि संस्कृति बिग्रियो भनेर रोइलो गर्ने ?

दुर्गेश थापाको स्वर रहेको म्युजिक भिडियो ‘बिच्च बिच्चमा–२’ अहिले युट्युब प्रेमी दर्शकका लागि रमाइलो खजाना बनेको छ । तीजको गीत भनिएको उक्त गीतको भिडियोलाई...

थैलीमा करोडौंको झेल

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको...

कृषिमा बजेट सिलिङ ५ अर्ब घट्यो

काठमाडौँ । राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ५ अर्ब रुपैयाँ घटाएर ३२ अर्बको बजेट सिलिङ पठाएको छ...

गर्भनर नियुक्तिमा विज्ञको यस्तो आयो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंक गर्भनर नियुक्ति प्रक्रिया अघि बढिरहेको अवस्थामा विज्ञहरूले गर्भरनर नियुक्तिमा राजनीतीकरण गर्नुभन्दा पनि दक्षता र योग्यतामा ध्यान दिनुपर्नेमा जोड दिएका...

बेथिति बढेको भन्दै बौधीमाई नगरपालिकाका स्थानीय आन्दोलित

गौर। रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन...

बारामा २० केजी अवैध गाँजा बरामद

बारा । बारामा २० केजी अवैध गाँजा बरामद भएको छ । सिम्रौनगढ नगरपालिाका वडा नम्वर १ स्थित मसानघाट निर बुधबार बिहानको समयमा सो गाँजा...

प्रदेश २ सरकारको उपलब्धि, छोरी पढाउनेदेखी शहिद परिवारलाई रोजगारसम्म

जनकपुरधाम । प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि प्रस्तुत गरेका छन् । मुख्यमन्त्री राउतले ११ शीर्षकमा...

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले अख्तियारको दुरुपयोग गरे’

काठमाडौं । ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ...

यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)