Thursday, April 22, 2021
Home Not-to-be-missed मार्सेलो लयमा फर्के

मार्सेलो लयमा फर्के

,

म्याड्रिड । रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो कोभिड–१९ का कारण स्थगित भएपछि भएको खेलमा फर्केसँगै उत्कृष्टमा लयमा देखिएका छन् । कोभिड–१९ को महामारीका कारण खेल स्थगित भएको समय भने उनी चोटका कारण विश्राममा थिए ।

गत साताबाट स्पेनिस लिग सुरु भएको हो । सिजनको मध्यतिर खराब लयका कारण लेफ्ट ब्याक भूमिकामा मार्सेलो र फर्लान्ड मेन्डीबीच निकै प्रतिस्पर्धा थियो । मार्सेलो घाइते भएसँगै मेन्डी जिदानको पहिलो रोजाइका खेलाडी बने ।

तर, कोरोनाका कारण लिग फर्किएपछि भने मार्सेलोले गजबको प्रदर्शन गर्दै आएका छन् । जिदानले पहिलो खेलमा नै सुरुवाती रोजाइमा उतारेपछि रियल म्याड्रिडका उपकप्तानसमेत रहेका मार्सेलोले सुरुवाती रोजाइमा आफ्नो स्थान पक्का गरेका छन् ।

एइबारविरुद्ध पहिलो खेलमा मार्सेलोले गोल गरेका थिए । त्यसपछि रियल सोसीडाडविरुद्ध खेलमा मार्सेलोले भिनिसियस जुनियरसँग मैदानको बायाँ भागमा उत्कृष्ट तालमेल देखाए । रक्षात्मक रूपमा सुदृढ मार्सेलोले आक्रामक भूमिकामा पनि रियलमा निकै सहयोग पु¥याएका छन् ।

कोरोनाअघि जिदानले मेन्डीलाई प्रमुख खेलमा मौका दिँदै उनी पहिलो रोजाइमा रहेको संकेत दिएका थिए । म्यानचेस्टर सिटी, एटलेटिको म्याड्रिड अनि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा मेन्डीले नै सुरुवात गरेका थिए । तर, पछिल्लो समय भने मार्सेलो खेल्दै आएका छन् ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

साताका लोकप्रिय समाचार

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा र रक्सि भेटियो

धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

ट्रेन्डिङ

ठाकुरबाबाको बजेट ६२ करोड २ लाख

बर्दिया । ठाकुरबाबा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको बजेट सार्वजनिक गरेको छ...

अर्काको घरमा ग्रिनेट राख्ने पूर्व सैनिक पक्राउ

काठमाडाैं । अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी...

खाल्डोमा पुरिएका थारुको जीवित्तै उद्धार

दैलेख । खाल्डोमा पुरिएका एकजनाको गएको बुधबार जिवित्तै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरिक्षक राजेश कुमार तेलीको कमाण्डमा खटिएको १७...

लकडाउन सामना गर्न सास्ती

काठमाडौं । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर...

कर्णालीमा चार महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण, संक्रमित २७८ पुगे

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार...

धादिङमा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र...

सदस्यसचिवका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका...

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो’

काठमाडौं । नेपाल सरकारले विभिन्न ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली भूमिमा समावेश गर्दै राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारत सरकार...

रोनाल्डोले तोडे ८६ वर्ष पुरानो कीर्तिमान

टुरिन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा ८६ वर्ष पुरानो कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा...

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी...

कोरोना संक्रमित १६ जनाको नालिवेली, कहाँ कस्तो छ अवस्था ?

काठमाडौं । हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एक जना निको भइ घर फर्किसकेका छन् । संक्रमित मध्ये...

कोरोना संक्रमण बढेपछि यस्तो छ भक्तपुरको तयारी, एकै दिन ५४ जना संक्रमित

भक्तपुर । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)