तनहुँ । तनहुँको घिरिङगाँउपालिका स्थित चन्द्रज्योति माध्यमिक विधालयको क्वारेन्टाइनमा बस्दै आएका एक पुरुष झुन्डिएर मृत अवस्थामा फेला परेका छन्। गएराति ४९ वर्षीय हिरासिंह परियार झुण्डिएको अवस्थामा मृत् फेला परेका हुन् ।
असार ४ गते भारतबाट आएका परियार वडा नम्बर ३ गैह्र्राथोकका स्थानीय बासिन्दा रहृको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए । मृतक परियारको घटनाका विषयमा स्थलगत अध्यान गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)






