Saturday, December 5, 2020
Home प्रदेश अवैध रकम सहित तीन जना पक्राउ

अवैध रकम सहित तीन जना पक्राउ

जनकपुरधाम । १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । वित्तिय अपराध नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–२ भलुई चौकबाट खटिएको प्रहरीले तीन जनालाई १८ लाख रुपैयाँ सहित नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयबाट खटेको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको जलेश्वर नगरपालिका–२ का १९ वर्षीय रोहित कुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडी सवार रहेका २७ वर्षीय जय कुमार साहलाई ५ लाख ५० हजार र प्रदेश २–०३–००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय संजय कुमार साहलाई ३ लाख ५० हजार गरी कुल १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको बताइएको छ ।

यो पनि पढ्नुहोस   कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

पक्राउ परेका तीनै जनालाई नगद र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

साताका लोकप्रिय समाचार

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

थप १३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । थप एक हजार ३४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार...

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक...

ट्रेन्डिङ

बिर्सँदै आफ्नै घोषणापत्र

काठमाडौं । नेकपाको बहुमतको सरकारले साढे दुई वर्ष बिताइसक्दा समेत जनताले विकास, सुशासन र समृद्धिको वास्तविक अनुभूति गर्न पाएका छैनन् । नेकपाका अध्यक्ष तथा...

राजविराजमा ९ करोडको लागतमा बालउद्यान बन्दै

सप्तरी । राजविराज नगरपालिकाले वाड नं. १ मा ९ करोडको लागतमा बालउद्यान (चिल्ड्रेन पार्क) निर्माण गर्ने भएको छ ।
यो पनि पढ्नुहोस   कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास
बिहीबार एक समारोह बिच नगरप्रमुख शम्भु...

सुन्दर योजना फित्तलो कार्यान्वयन

जनकपुरधाम । जनकपुरधामको धार्मिक तथा पौराणिक महत्व झल्काउदै पर्यटकीय गन्तव्यको रुपमा चिनाउन र चिट्टिक्क पारी हेर्न लायक बनाउन संघीय सरकारले सरसफाई तथा पोखरी संवद्र्धन...

शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात समुहले गएराती जुडा कालापानी स्थित रहेको ७ नम्बर...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से...

सासु बलात्कार गर्ने ज्वाई पक्राउ

तुलसीपुर । सासुलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा जवाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी...

मन्त्रीलाई कालोमोसो दल्ने चेतावनी

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका एकजना प्रभावशाली नेताले प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।...

स्वाव संकलन बुथ हस्तान्तरण

काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशले पश्चिमाञ्चल स्वस्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताललाई कोरोना भाइरस स्वाब कलेक्सन बुथ उपलब्ध गराएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

धेरै पढिएका

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः चिनियाँ रक्षामन्त्री

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको...

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज...

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)