अर्जुन पोखरेल र दुर्गा खरेल विवाह बन्धनमा

 

काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समयदेखी प्रेममा रहेका उनीहरुले सिमित साथीभाईको उपस्थितीमा काठमाडौमा विवाह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी