काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् ।
मर्यादाक्रम फेरबदल गरेर ७औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा गरिएको छ । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरि यस’bout जानकारी गराएकाे हाे ।
यसअघि तेस्रो वरीयतामा रहेका शिशिर खनाल चाैथाे स्थानमा पुगेका छन् । चाैथाे वरियताका उर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचाै स्थानमा पुगेका छन् ।
गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौंबाट झरेर छैटौं स्थानमा खस्किएको छ । सुनिल लम्साल साताैं स्थानमा पुगेका छन् ।
प्रधानमन्त्री बालेनले कार्यसम्पादनका आधारमा साेवितालाई तेस्रो स्थानमा ल्याएको बताइए पनि रास्वपा सभापति रवि लामिछानेलाई रिझाउन क्याविनेटकाे मर्यादाक्रम हेरफेर गरिएको स्राेतले बतायाे ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)
सम्बन्धित समाचार
छठ मनाउन रवि लामिछाने सर्वसाधारणको घरमा बस्ने, श्रीमतीसहित व्रतमा सहभागी हुने
पशुपति विकास कोषमा बोर्ड सदस्यकै मिलेमतोमा अनियमितता
एमाले राष्ट्रिय भेला: आन्तरिक एकता कि शक्ति सन्तुलनको अभ्यास ?
बालेन सरकारका ६ मन्त्री र ३ दर्जन रास्वपा सांसद विदेश सयरमा
स्थानीय तह निर्वाचनवारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी, अरु को-को तानिँदैछन् ?
स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको मंसिरमा गर्न आयोगको प्रस्ताव
भारतद्वारा नेपाललाई दुई खर्ब ४० अर्ब विकास सहायता घोषणा






