Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थस्वास्थ्य प्रोटोकल कायम गरेर होटल खुलाउन सकिन्छ : पर्यटनमन्त्री

स्वास्थ्य प्रोटोकल कायम गरेर होटल खुलाउन सकिन्छ : पर्यटनमन्त्री

,
sharethis

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रवार विभिन्न नौ पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव बुझदै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गदै नेपाल पर्यटन बोडसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन ब्यवसायीलाई आग्रह गरे ।

मन्त्री भट्टराईले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिदै भन्ने ‘तपाईहरु स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताब लिएर आउनुहोस म सिसिएमसि र क्याविनेटमा लगेर निर्णय गर्ने कोसिस गर्छु ।’

पर्यटन ब्यवसायीहरुले कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै मन्त्री भट्टराईसँग लकडाउन खुलाउन माग गरेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कहिले पूरा होला सेती राजमार्ग ?

माग पत्रमा व्यसायीहरुले चार्टर फ्लाईडहरुको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशिघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालीका अनुसार सञ्चालन गर्न माग गरको छन् ।

त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन संचालनको लागि अनुमति दिन र हिमाल सफाईको कार्यहरु सञ्चालन र नयाँ हिमाली गन्तब्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्यहरु तत्काल शुरु गर्न माग समेत गरको छन् ।

माग पत्र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स,ऐजेन्ट,सोसाईटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल,होटल एसोसिसन नेपाल,नेपाल एसोसिएसन अफ टुर अपरेटर्स,टेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी,नेपाल पर्वरोहण संघ,टुरिस्ट बस एसोसिसन अफ नेपाल र नेपाल पर्यटक यातायात ब्यवसायी संघले अध्यक्षले सामुहिक रुपमा माग तथा सुझाव दिएका हुन् ।

तपाइको प्रतिक्रिया

(Visited 156 times, 1 visits today)

आजको समाचार

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

साताका लोकप्रिय समाचार

तक्मा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

  काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा...

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

बागलुङमा राजनीतिक गतिविधि चलायमान

बागलुङ । बागलुङमा राजनीतिक गतिविधि चलायमान भएका छन् । कोरोना त्रासको कारण लामो समयदेखि बन्द गरिएको सामुहिक भेला, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम कोरोनाका...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

ट्रेन्डिङ

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहेको वेला उनको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिषेश पूजापाठ गरिएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कहिले पूरा होला सेती राजमार्ग ?
पसुपति बिकास...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)