एसएसपी शौरभ राणा साधारण तारेखमा रिहा

इटहरी । जवरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा राणालाई रिहा गरेको हो ।
उनी विरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको मुख्य न्यायधिवक्ता गोकुल निरौलाले जानकारी दिए । उनका अनुसार राणालाइ साधारण तारेखमा छाडिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'