Sunday, September 27, 2020
Home प्रदेश एसएसपी शौरभ राणा साधारण तारेखमा रिहा

एसएसपी शौरभ राणा साधारण तारेखमा रिहा

इटहरी । जवरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा राणालाई रिहा गरेको हो ।
उनी विरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको मुख्य न्यायधिवक्ता गोकुल निरौलाले जानकारी दिए । उनका अनुसार राणालाइ साधारण तारेखमा छाडिएको हो ।

(Visited 67 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको निधन

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच,...

सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९...

१९औं अनसनको तेह्रौं दिन : कस्तो छ केसीको अवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा....

भर्खरै

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

उदयपुर । सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक युवालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका– ७ स्थायी घर...

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

निकुञ्ज क्षेत्र सुनसान, व्यवसायीको साढे ३ अर्ब डुब्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने यो पिक आवर हो । विगतका वर्षमा यो सिजनमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी निकै तमझामका...

प्रधान सेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखी सेल्फक्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासमा भान्छामा कार्यरत एकजना सदस्यमा मिति १० असोजमा कोरोना संक्रमण पुष्टि भएपछि...

धेरै पढिएका

नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं । आज बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक बस्नु केही समय...

बाँकेमा कोरोनाबाट एकको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।...

छायांकन नरोकेपछि प्रहरीको हस्तक्षेप

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई उलंघन गर्दै धमाधम चलचित्र, टेली चलचित्र तथा म्युजिक भिडियोको छायांकन गरिएपछि यस्तो छायांकनमा प्रहरीले रोक लगाएको छ...

शिवरात्रिको डोरीले गयो बालकको ज्यान

दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका ९ वर्षीय...

ई-पेपर

(Visited 63 times, 1 visits today)