क्वारेन्टाइनबाट भागेका युवक मोटरसाइकल दुर्घटनामा घाइते

तुलसीपुर । मावि सेन्टर स्कुल तुलसीपुरको क्वारेन्टाइनमा बसेका भनिएका युवक डोक्रेनामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

मावि सेन्टर स्कुलको क्वारेन्टाइनबाट हिजो साँझ भागेका तुलसीपुर–१४ भोजपुर निवासी ३१ बर्षका शिव प्रसाद डाँगी राति साढे १० बजे मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । डाँगी रा १ प ६२५० नम्बरको मोटरसाईकलमा भागेर घर जाँदै थिए । डाँगी क्वारेन्टाइनमा बसको ६ पछि भागेका थिए

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी