Saturday, April 17, 2021
Home भर्खरै जाजरकोटमा पहिरोले बस्ती बगाएपछि ज्यान जोगाउन ओढारमा

जाजरकोटमा पहिरोले बस्ती बगाएपछि ज्यान जोगाउन ओढारमा

१० जनाको मृत्यु , ४ बेपत्ता, १ सय ७६ परिवारको बिचल्ली

,

जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले कर्णाली प्रदेशको जाजरकोटमा ठुलो जनधनको क्षति भएको छ । लगातार आएको बाढी पहिरोमा परेर १० जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन । लाखौको धनमाल, पशुचौपाया र बालीनाली नोक्सान भएको छ । गाउँ गाउँमा पहिरो जान थालेपछि १ सय ७६ घरपविार बिस्थापित भएका छन । ५ सय परिवार पहिरोको उच्च जोखिमा परेका छन ।

बारेकोट गाउँपालिका वडा नं ४ जिरीको सार्कीटोलमा पहिरोले २ घर बगाएको छ । स्थानीय गोपाल सार्की र कलु सार्कीको घर बगाउदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल सार्की उनका छोरा अर्जुन , कलु सार्की उनकी छोरी तिर्खी र कमला छोरा सुभास छन् । कलुको घरमा कुशे गाउँपालिका ९ चौराटाबाट पाउना गएका डिल्ली सार्की बिरेन्द्र , कबिता र गौरी सार्कीको पनि ज्यान गएको छ । गोपालकी श्रीमति पुष्पा र छोरी लक्ष्मीको सब भने फेला परेको छैन । बेपत्ताको खोजि जारी रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन । भौगालिक बिकटता र प्रतिकुल मौसमले उद्दारमा समस्या आएको प्रजिअ पन्तको भनाई छ । उद्दारमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सदरमुकामबाट दुइ दिनको पैदल दुरीमा रहेको बारेकोटमा सञ्चार सम्पर्क नहुदा थप समस्या भएको छ ।

बर्षादसंगै बारेकोटको ठाउँ ठाउँमा पहिरो जान थालेको छ । गाउँमा पहिरो जान थालेपछि स्थानीयहरु बिद्यालय र ओडारमा बस्न थालेका छन । पहिरो जोखिम बढेकोले स्थानीयले घर छोडेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादु शाहले बताए । ठुलो संख्यामा नागरिकहरु बिचल्लीमा परेकोले ब्यबस्थापन गर्न कठिन भएको अध्यक्ष शाहको भनाई छ । वडानं ४ को सार्की टोल, बोहरा गाउँ, मैना र गोठगाउँ पहिरोको उच्च जोखिममा रहेका छन । ती बस्तीका १ सय २९ घरपरिवार बिस्थापित भएको स्थानीय लोकेश सिंहले जानकारी दिएका छन । त्यस्तै वडा नं १ को कोटीली र धौलाकोट गाउँका ४२ परिवार गाउँबाट बिस्थापित छन । पहिरोले बस्ती नै बगाउन थालेपछि उनीहरु बिस्थापित भएका हुन । उनीहरुलाई बिद्यालयमा राखेर सुरक्षित गरिएको वडाध्यक्ष द्वारिका बुढाले जानकारी दिएका छन । बिस्थापितहरुले आफुहरुलाई खाना र बस्नको समस्या भएको गुनासो गरेका छन ।


अविरल वर्षाले बारेकोटका अन्य क्षेत्रमा पनि पहिरो जाने खतरा बढेको छ । ठाउँ ठाउँमा जमिन चर्किन थालेपछि स्थानीय त्रसित भएका छन । बारेकोटमा मोटर बाटो पुगेसंगै पहिरोको जोखिम बढेको स्थानीयको भनाई छ । गाउँ गाउँमा डोजर चलेपछि बर्षादमा पहिरो जान थालेको वडा नं २ का निमबहादुर गिरीले बताए । जथाभाबि डोजर होलेर अहिले यो समस्या आएको हो उनले भने । बारेकोटका झन्डै ५ सय परिवार पहरोको जोखिममा देखिएका छन । जतातै पहिरो जान थालेपछि बारेकोटमा अप्ठेरो स्थिति आएको गाउँपालिकाका अध्यक्ष शाह बताउछन । बारेकोटको समस्या समाधानको लागि प्रदेश र संघिय सरकारसंग समुन्वय गरिएको अध्यक्षको भनाई छ । पहिरो पिडित रबिस्थापित परिवारका लागि प्रदेशबाट राहात समाग्री सेनाको हेलिकप्टर मार्फत शनिबार बारेकोट पुर्याएको प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहले बताए । त्यस्तै संघिय सरकारको तर्फबाट राहत सामाग्री वन तथा वाताबरण मन्त्रीको टोलीले आइतबार बारेकोट पुर्याएको छ । मन्त्री बस्नेतले पिडति तथा बिस्थापित परिवारको लागि सरकारले राहत र क्षतिपुर्तिको ब्यबस्था गर्ने बताएका छन । बाढी पहिरो प्रभाबित क्षेत्रको स्थलगत निरिक्षण गरेर मन्त्री बस्नेत आइतबार फर्किएका छन ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

ट्रेन्डिङ

गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

  पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको...

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं...

जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत...

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ९ चोरनियमा मोटरसाईकल दुर्घटनामा परी एक जना युवको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक चन्द्रनगर गाउँपालिका...

२८७ जनाको हस्ताक्षर सहित दाहाल – नेपाल समुह निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय...

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव...

‘सम्धि’ खलकबाट यसरी मारिएका थिए सेते दमाई

छोराले अन्तरजातीय विवाह गरेपछि बुहारीको माईती पक्ष (सम्धी)बाट हत्या गरिएका दैलेख नौमुले गाउँपालिका –१ तोलीका सेते दमाईको सालिक बन्ने भएको छ । नौ बर्षअघि...

बेलायत,जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ ।...

बाह्बिसे क्षेत्रमा तत्काल उद्धार गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रेबिसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे...

प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली...

भेन्टिलेटर संचालन र पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै प्रदर्शन

सप्तरी । कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार नेपाली काँग्रेस र नेविसंघका यूवाहरुले सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । भेन्टिलेटर र...

ओलम्पिक स्वर्णधारी मोरोको निधन

न्युयोर्क । ओलम्पिकमा स्वर्णपदक जित्न सफल अमेरिकी धावक बोबी जोय मोरोको निधन भएको छ । मोरोको ८४ वर्षको उमेरमा निधन शनिबार राति निधन भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)